२०८१ जेष्ठ २ - Wed May, 2024 -

Janasewa News

शेखरले भने – कनिष्ठलाई आइजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडायो

शेखरले भने – कनिष्ठलाई आइजीपी बनाएर सरकारले विधिको शासनको खिल्ली उडायो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको आइजीपी नियुक्त गरेको भन्दै विरोध जनाएका छन् ।

आज ट्विट गर्दै कोइरालाले सरकारको यस्तो निर्णयले विधिको शासनको खिल्ली उडाएको बताएका छन् । उनले भनेका छन्, ञसरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एकपटक विवादमा ल्याएको छ ।

आज मन्त्रिपरषद्ले नेपाल प्रहरीको नयाँ आइजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको थियो । प्रहरी महानिरिक्षकका लागि सिफारिस भएका तीन एआइजीमध्ये सिंह जुनियर हुन् । एआइजी विश्वराज पोखरेलभन्दा सिंह १७ महिना र सहकुल थापा ८ महिना कनिष्ठ हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com