२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा जाने

भारतीय प्रधानमन्त्री मोदी युरोप भ्रमणमा जाने

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जानुहुने भएको छ ।उहाँ सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उहाँ तीन युरोपेली देश डेनमार्क, जर्मनी र फ्रान्सको भ्रमणका लागि सोमबर त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

सो कुराको जानकारी भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको बताइएको छ । विदेश सचिव क्वात्राले प्रधानमन्त्री मोदीेले यस पटक गर्न लाग्नुभएको यो युरोप भ्रमणका क्रममा उहाँले युक्रेन र रुसको हमलाका कारण उत्पन्न परिस्थितिका विषयमा भारतको धारणा राख्नुहुनेछ ।

उहाँ सोमबार नै जर्मनी पुग्नुहुने छ । जर्मनीपछि उहाँले डेनमार्क र फ्रान्सको भ्रमण गर्नुहुने छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com