२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिताविपरीत चुनावी कार्यक्रममा

स्वास्थ्यमन्त्री खतिवडा आचारसंहिताविपरीत चुनावी कार्यक्रममा

 

हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताविपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । सत्तारुढ गठबन्धनको हेटौंडा उपमहानगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा मन्त्री खतिवडा पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

निर्वाचन आचारसंहिताविपरीत सरकारी गाडी र सुरक्षाकर्मीसहित गठबन्धनद्धारा आयोजित कार्यक्रममा मन्त्री खतिवडा सहभागी भएका छन् । कार्यक्रममा सहभागी भएका उनले आफू मन्त्रीको हैसियतले नभइ नेकपा ९एकीकृत समाजवादी०को स्थायी कमिटीको हैसियतले सहभागी भएको बताए । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com