२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

युरोपा लिगको उपाधि लागि रेन्जर्स र फ्रयांकफर्ट भिड्ने

युरोपा लिगको उपाधि लागि रेन्जर्स र फ्रयांकफर्ट भिड्ने

 

काठमाडौँ । यूइएफए युरोपा लिगको उपाधिका लागि रेन्जर्स र आइनट्राख्ट फ्रयांकफर्ट भिड्ने भएका छन् ।

बिहीबार राति टर्किस क्लब रेन्जर्सले जर्मन क्लब आरबी लाइपजिगलाई सेमिफाइनलको दोस्रो लेगमा ३१ हरायो । समग्रमा लाइपजित ३–२ को जित निकाल्न सफल भयो ।

घरेलु टोलीको जितमा जेम्स टाभेनिएर, ग्लेन कामरा र जोन लन्डस्ट्रोमले गोल गरे । यस्तै लाइपजिगका लागि क्रिस्टोफोर एनकुकुले सान्त्वना गोल गरे ।

अर्को सेमिफाइनल खेलमा फ्रयांकफर्टले वेस्ट ह्याम युनाइटेडलाई १–० ले पराजित गरेको छ । फ्रयांकफर्ट समग्रमा ३–१ ले विजयी भयो ।

फ्रयांकफर्टको जितमा राफयल सान्तोस बोरेले खेलको २६औं मिनेटमा निर्णायक गोल गरे । दुई टोलीबीचको उपाधिका भिडन्त १८ मे मा स्पेनमा हुनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com