२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

ओली बयलगाडाका प्रवर्द्धक हुन् : अध्यक्ष नेपाल

ओली बयलगाडाका प्रवर्द्धक हुन् : अध्यक्ष नेपाल

जनसेवा न्युज डटकम संवाददाता

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीलाई बयलगाढाको प्रवर्द्धक रहेको बताएका छन् । गठबन्धन दलले पोखरामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई प्रतिगामी गठबन्धनको नेतृत्व गरेको भन्दै अहिले देशमा अग्रगामी र प्रतिगामी गठबन्धनको बीचमा प्रतिस्पर्धा रहेको बताए ।

भाषणको अधिकांश समय ओलीको आलोचनामा बिताएका नेपालले देशभर स्थानीय तहको निर्वाचनमा ओलीले हार बेहोर्ने दाबी गरे । उनले नेकपा ९एमाले० निर्माणका लागि ओलीको कुनै भूमिका नरहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com