२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

हालान्ड म्यानचेस्टर सिटी जाने

हालान्ड म्यानचेस्टर सिटी जाने

 

एजेन्सी । म्यानचेस्टर सिटी र बोरुसिया डर्टमन्डका फरवार्ड इर्लिङ हालान्डबीच सम्झौता भएको बताइएको छ । पछिल्लो केहि साता यता प्रिमियर लिगको शीर्षस्थामा रहेको सिटीसँगै रियल म्याड्रिड र बायर्न म्युनिख हालान्डलाई भित्राउने दौडमा रहेका थिए ।

त्यो दौडमा सिटीले बाजी मारेको छ र अब हालान्डले आकाशे निलो जर्सी लगाउने भएका छन् । युरोपेली फुटबलमा निकै विश्वासीलो मानिने द एथलेटिकका अनुसार हालान्ड र सिटीबीच सम्झौता भइसकेको छ । त्यसको पुष्टी भने यसै साता हुने सम्भावना बलियो रहेको बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com