२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो मैदानमा ढले

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो मैदानमा ढले

जनसेवा न्युज डटकम संवाददाता

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो घाइते बनेका छन् । मंगलबार राति भएको सेल्टा भिगोविरुद्धको खेलको ६७औं मिनेटमा उनी घाइते भएका हुन् ।

आफ्नै टोलीका गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड मैदानमा ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको थियो । गम्भिर चोट बोकेका उनको अवस्था अहिले समान्य भएको क्लबले जनाएको छ । बार्सिलोनाले यो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com