२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

पर्वतको पैयुं गाउँपालिका १ मा काँग्रेस विजयी

पर्वतको पैयुं गाउँपालिका १ मा काँग्रेस विजयी

जनसेवा न्युज डटकम संवाददाता

 

नेपाली काँग्रेस पर्वत जिल्लाको पैयुं गाउँपालिकामा पहिलो जित निकालेको छ । पर्वतको पैयुं गाउँपालिको वडा नम्बर १ टकलाकको वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार मीनप्रसाद न्यौपाने निर्वाचित भएका छन् ।

प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर रानाले भन्दा ४४ मत प्राप्त गरी विजयी भएका हुन् । निर्वाचित न्यौपानेले ३६४ मत ल्याएका छन् भने रानाले ३२० मत प्राप्त गरेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com