२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

भरतपुर महानगर : विजयलाई ६ मतले उछिने रेणुले

भरतपुर महानगर : विजयलाई ६ मतले उछिने रेणुले

चितवन । चितवनको भरतपुर महानगरपालिकामा ३५० मतगणना हुँदा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

दाहालले १३३ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बिजय सुवेदीले १२७ मत पाएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ४१ मत पाएका छन् ।

उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारी १६२ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङ ९१ मत पाएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com