२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

जनकनन्दिनी गाउँपालिका १ को वडाअध्यक्षमा समाजवादीका गोइत निर्वाचित

जनकनन्दिनी गाउँपालिका १ को वडाअध्यक्षमा समाजवादीका गोइत निर्वाचित

जनसेवा न्युज डटकम संवाददाता

 

धनुषाको जनकनन्दिनी गाउँपालिका १ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट सन्तोष गोइत निर्वाचित भएका छन् । गोइतले ४१२ मत ल्याएर प्यानलसहित निर्वाचित भएका हुन् । गोइतको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवनाथ मोरबैता यादवले ३२४ मत प्राप्त गरेको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले बताए ।

सदस्यमा पनि सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com