२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा आगामी वर्ष प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आइतबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको जानकारी गराएका हुन् ।

त्यस्तै औद्योगित पूर्वाधार तयार गर्न तीन अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले जानकारी गराएका छन् । यता स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबरको वित्तीय हस्तान्तरण गरिने भएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com