२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

मोरङको कटहरी १ को वडाअध्यक्षमा एमालेका राजवंशी विजयी

मोरङको कटहरी १ को वडाअध्यक्षमा एमालेका राजवंशी विजयी

जनसेवा न्युज डटकम संवाददाता

मोरङको कटहरी गाउँपालिका १ मा नेकपा एमालेका हरिनारायण राजवंशीले १ सय ११ मत अन्तरले विजयी भएका छन् । राजवंशीले ९६० मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएको कटहरीका निर्वाचन अधिकृत होमनाथ भट्टराइले जानकारी दिए ।

निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वनाथ माझीलाई १ सय ११ मतले पराजित गरी राजवंशी वडाअध्यक्षमा निर्वाचित भएका हुन् । राजवंशीले ८ सय ४९ मत ल्याएर छन् । कटहरी १ मा २ हजार ७९७ मत खसेको थियो ।

 

 

 

 

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com