२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

किस्पाङ गाउँपालिकामा गठबन्धनलाई पछि पार्दै काँग्रेसको अग्रता

किस्पाङ गाउँपालिकामा गठबन्धनलाई पछि पार्दै काँग्रेसको अग्रता

जनसेवा न्युज डटकम संवाददाता

नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको फरक गठबन्धनलाई पछि पार्दै नेपाली काँग्रेसले अग्रता लिएको छ । हालसम्म गणना भएको कुल १२३४ मतमा नेपाली काँग्रेसका प्रमुख पदका उम्मेदवार छत्रबहादुर लामाले ५९३ मतसहित गठबन्धनलाई पछि पारेको हुन् ।

यता माओवादी–एमाले गठबन्धनका साझा उम्मेदवार वीर बल तामाङले ५६२ मत प्राप्त गरेका छन् । यता उपप्रमुखतर्फ पनि नेपाली काँग्रेसकै उम्मेदवार दिल कुमारी मोक्तान ६११ मतसहित अग्रस्थानमा रहन सफल छिन् भने दोस्रोमा ५४९ मतसहित नेकपा माओवादी केन्द्रका उम्मेदवार अर्जुन प्रसाद न्यौपाने रहेका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com