२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

ललितपुर जिल्लाका विभिन्न स्थानीय तहका ५ वटा वडाको नतिजा सार्वजनिक

ललितपुर जिल्लाका विभिन्न स्थानीय तहका ५ वटा वडाको नतिजा सार्वजनिक

जनसेवा न्युज डटकम संवाददाता

स्थानीय तह निर्वाचन अन्तरगत ललितपुर जिल्लाका लागि स्थानीय तहका ५ वटा वडाको नतिजा आएको छ ।

जस अनुसार गोदावरी नगरपालिका वडा नम्बर १ मा काङ्ग्रेसका श्रीराज थापा विजयी भएका छन् ।
यसैगरी बाग्मती गाउँपालिका १ मा काङ्ग्रेसका ज्ञान बहादुर लो, महाङ्काल–६ मा काङ्ग्रेसकै विनोद चौँरेल विजयी भएका छन् ।
यस्तै कोञ्ज्योसोम गाउँपालिका १ मा माओवादी केन्द्रका सन्तलाल लामा र कोञ्ज्योसोम २ मा एमालेका रोहण लामा विजयी भएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com