२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

विप्लवका उम्मेदवारले प्युठानकमा जिते वडाध्यक्ष

विप्लवका उम्मेदवारले प्युठानकमा जिते वडाध्यक्ष

प्युठान । प्युठानको माण्डवी गाउँपालिका–१ को वडाध्यक्षमा विप्लव नेतृत्वको नेकपाका उम्मेदवार निर्वाचित भएका छन् ।

माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काँग्रेसको समर्थनमा बुढामगर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचि मगरले ७७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले रिखबहादुर गौतमले ६२८ मत पाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com