२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगर पालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहाललाई नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले कडा टक्कर दिइरहेका छन् । ३९७७ मत गणना हुँदा रेनुले १३७२ मत ल्याएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुवेदीले १३०५ मत ल्याएका छन् । जगन्नाथ पौडेलले ४७० मत ल्याएका छन् । उप मेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १५४२ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापाकी हिमला गुरुङले १०३५ मत प्राप्त गरेकी छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com