२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

भरतपुर महानगरमा रेणु दाहाल विजय सुवेदीभन्दा ३२३ मतले अगाडि

 

भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदमा पाँच दलीय सत्ता गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार उनले ७३५१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ७०२८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३५६२ मत पाएका छन् ।

उपप्रमुखतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारी ८९०६ मतका साथ अग्र स्थानमा रहेका छन् । उनका प्रतिस्पर्धी राप्रपाका हिमला गुरुङले ५८०३ मत पाएकी छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com