२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

भरतपुरमा रेनु दाहाल ८० मतले अगाडि

 

जनसेवा न्युज डटकम संवाददाता

चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ४८७७ मत गनिएको छ। हालसम्मको गणनाअनुसार सत्ता गठबन्धनकी रेनु दाहाल ८० मतले अगाडि छन्।

रेनु दाहालले १७२७ मत पाएकी छन्।

त्यस्तै एमालेराप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १६४७ मत ल्याएका छन्। कांग्रेसका बागी जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन्।

उपमेयरमा भने गठबन्धनबाट चित्रसेन अधिकारीले १८५९ मत पाएका छन्। त्यस्तै राप्रपाकी हिमला गुरुङले १३३३ मत पाएकी छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com