२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

नुवाकोटको लिखु २ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा प्रेमबहादुर थापामगर

नुवाकोटको लिखु २ मा एमालेको प्यानल नै विजयी, अध्यक्षमा प्रेमबहादुर थापामगर

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । केहीबेरअघि सम्पन्न मतगणनामामा एमालेका प्रेम बहादुर थापा मगर (ज्याक) प्यानलसहित विजयी भएका हुन । कांग्रेसका पूर्णसिंह राइलाइ २१ मतले पराजित गर्दै एमालेका थापामगर विजयी भएका हुन । महिला सदस्यमा शर्मिला घले, दलित महिला सदस्यमा कमला नेपाली र खुला सदस्यमा रेशम राइ र सजिव लामिछाने विजयी भएका छन ।

 

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com