दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबैमा एमाले विजयी
दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुबैमा एमाले विजयी
जनसेवा न्युज डटकम संवाददाता
दैलेखको गुराँस गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुबै नेकपा एमालेबाट विजयी भएका छन्। एमालेका टोपबहादुर विसीले ४१२० मतका साथ विजयी हुँदै नेपाली काँग्रेसका खेमराज वलीले ३७७५ मत ल्याएर पराजित भएका हुन्।
यस्तै उपाध्यक्षमा एमालेकी शिवाकुमारी खड्काले ४१२५ मत ल्याएर विजयी भएकी थिइन् भने काँग्रेसकी दिपा बिसीले ३५४७ मत ल्याएर पराजित भएकी थिइन। यसअघि अध्यक्ष उपाध्यक्ष दुबै काँग्रेसले जितेको थियो।