२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

ललितपुरको मेयरमा चिरीबाबु दोब्बर बढी मतले अगाडि

ललितपुरको मेयरमा चिरीबाबु दोब्बर बढी मतले अगाडि

जनसेवा न्युज डटकम संवाददाता

ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले दोब्बर बढी मतान्तरका साथ अग्रता बनाएका छन् । महर्जनले १७४८ मत प्राप्त गर्दा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७१५ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले ७८७ मत पाएकी छन् । गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराज बर्जाचार्यले ४४९ मत ल्याएका छन् । यस्तै वडा नम्बर ४ को अध्यक्षमा नेपाली काँग्रेसले ८९ मत ल्याएको छ भने नेकपा एमालेले ७७ मत ल्याएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com