२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

बहिर्गमित जनमुक्ति सेना नेपालका सहसचिव राजेन्द्र सिंह धामी वडा अध्यक्षमा विजयी

बहिर्गमित जनमुक्ति सेना नेपालका सहसचिव राजेन्द्र सिंह धामी वडा अध्यक्षमा विजयी

दार्चुला जिल्ला को अपि हिमाल गाउँपालिका वडा नम्बर ५ मा गठबन्धनका साझा उमेदवार नेकपा माओवादी केन्द्र बाट उमेदवारी दिएका बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिका सहसचिव राजेन्द्र सिंह धामी कमरेड (सुरज) कडा प्रतिस्पर्धाका साथ विजय भएका छन।

खसेको मत ४७९ मध्ये उनले २२८ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्दी एमालेका उमेदवार चन्द्र सिंह धामीले २२६ मत प्राप्त गरेका थिए बाकिँ मत बदर भएको थियो । मात्र २ मत ले जीत हासिल गरेका उनले जीवन कै कठिनाइ घडीको आभास भएको अनुभव सुनाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com