२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

भरतपुर महानगर : कसले कति मत पाए ?

भरतपुर महानगर : कसले कति मत पाए ?

 

चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदी अघि लागेका छन् । सत्ता गठबन्धनका उम्मेदवारलाई रेणु दाहाललाई ३५ मतले पछि पारेका छन् । १२ हजार १ सय ६२ मत गणना गर्दा एमालेका सुवेदीले ४ हजार १ सय ८२ र माओवादीकी दाहालले ४ हजार १ सय ४७ मत ल्याएकी छिन् ।

स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७ सय ५३ ल्याएका छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com