२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

रोल्पामा काँग्रेसको पहिलो जित, गंगादेवमा हरिबहादुर पुन विजयी

रोल्पामा काँग्रेसको पहिलो जित, गंगादेवमा हरिबहादुर पुन विजयी

 

कमठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन र उपाध्यक्षमा कांग्रेसकै अमृता केसी वली विजयी भएकी छिन्।

अध्यक्षमा निर्वाचित पुनले २५४८ र उपाध्यक्षमा निर्वाचित केसीले २९०९ मत प्राप्त गरिन्। यहाँ नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रोशनकुमार वलीले २४९९ र उपाध्यक्षमा निर्मला कुमारी वलीले २४४२ मत प्राप्त गरेका थिए।

त्यस्तै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनका अध्यक्ष पदका उम्मेदवार बीरबहादुर केसीले २१५४ र उपाध्यक्षका उम्मेदवार नेपबहादुर डाँगीले १८११ मत प्राप्त गरे।

त्यस्तै विप्लवको नेकपाबाट अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका चुडामणि वली ९आदर्श०ले १५७३ र उपाध्यक्षमा सुशीला वलीले ८५५ मत प्राप्त गरेकी थिइन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com