२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Janasewa News

भरतपुरमा विजय सुवेदी र जगन्नाथ पौडेललाई पछि पार्दै रेनु दाहाल अगाडि

भरतपुरमा विजय सुवेदी र जगन्नाथ पौडेललाई पछि पार्दै रेनु दाहाल अगाडि

जनसेवा न्युज डटकम संवाददाता

चितवनको भरतपुर महानगरपालिकामा सत्तागठबन्धनबाट संयुक्त उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन्।

१५३०८ गणना गर्दा रेनुले ५१३८ मतसहित अग्रता लिएकी छन्।

यहाँ नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ५१२२ मतसहित पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४१६ मत ल्याएका छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com