२०८० चैत्र ६ - Tue Mar, 2024 -

Janasewa News

भरतपुरमा रेनु दाहालको अग्रता काएम जित शुनिश्चित

 

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकामा १६०३३ मत गणना गर्दा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मेयर पदकी उम्मेदवार रेनु दाहाल अगाडि छिन्।

उनले अहिलेसम्म ५३५० मत ल्याएकी छन्।

नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ५३३३ मतसहित पछ्याइरहेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत ल्याएका छन्।

उपप्रमुखमा भने चित्रसेन अधिकारीले ६४५२ मत र हिमला गुरुङले ४३२१ मत ल्याएका छन्।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com