२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नेपालका कम्युनिस्ट दलसँग एकता हुनसक्छ : नेत्रविक्रम चन्द ‘विप्लव

नेपालका कम्युनिस्ट दलसँग एकता हुनसक्छ : नेत्रविक्रम चन्द ‘विप्लव

जुम्ला । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालका कम्युनिस्ट दलसँग एकता हुन सक्ने बताएका छन् ।

जुम्लामा पत्रकारसँग कुरा गर्दै उनले पश्चगामी नभई अबको नेपालको राजनितिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने बताएका हुन् । उनले भने,‘ कम्युनिस्ट एकताको ढोका खुला छ । यसका लागि सच्चा कम्युनिस्टसँग एकता र सहकार्य हुनसक्छ ।’

उनले समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com