२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

पेट्रोलियम पदार्थको मूल्य बृदी विरुद्ध आज नेकपा क्रान्तिकारी माओवादी द्वारा आयल निगममा धर्ना दिदै

पेट्रोलियम पदार्थको मूल्य बृदी विरुद्ध आज नेकपा क्रान्तिकारी माओवादी द्वारा आयल निगममा धर्ना दिदै

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य बृदी विरुद्ध ने.क.पा. क्रान्तिकारी माओवादी द्वारा धर्ना तथा बिरोध कार्यक्रम गर्ने भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य १० रुपियाँ प्रति लिटरको दरले बढाए पछि अहिले देश–भर मुल्य बृद्धीको बिरुद्ध मुल्य बृदी फीर्ताको माग गर्दै बिरोध भईरहेको छ ।

आज ने.क.पा. क्रान्तिकारी माओवादी द्वारा ११:३० बजे बाट आयल निगमको गेट अगाडी धर्ना कार्यक्रम रहेको छ भने सम्पुर्ण देशभक्त जनसमुदायलाई उपस्थितको लागी अपिल गरेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com