२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा, उपाध्यक्षमा गठबन्धनको तर्फबाट भाईकाजी तिवारी विजयी

 

धादिङ । धादिङको गल्छी गाउँपालिकाको अध्यक्षमा गठबन्धनलाई हराउँदै एमालेका केदार खतिवडा विजयी भएका छन् । उनले ७३०९ मत ल्याउँदै विजयी भएका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७०५७ मत ल्याएका थिए ।

उपाध्यक्षमा भने गठबन्धनको उम्मेदवार भाईकाजी तिवारी विजयी भएका छन् उनले जितका लागि ७४९४ मत ल्याएका थिए । उनको निकटम प्रतिद्वन्दी एमालेका राधा लामिछानेले ७०४८ मत लयाएकी थिईन ।

विजेता वडा अध्यक्षहरु :
गल्छी -१ यदुकुमार खतिवडा, एमाले
गल्छी -२ षडानन्द खनाल, एमाले
गल्छी -३ राजन भुजेल, माओवादी केन्द्र
गल्छी -४ राजु अधिकारी, कांग्रेस
गल्छी -५ सरोज तामाङ, माओवादी केन्द्र
गल्छी -६ दिपक कार्की, कांग्रेस
गल्छी -७ हरिप्रसाद खतिवडा, एमाले
गल्छी- ८ विशाल लुङ्गेली मगर, कांग्रेस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com