२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

काठमाडौं महानगर : उप–मेयर पदमा सुनिताले १२१५७ मत पाउँदा रामेश्‍वरको ३६१४

काठमाडौं महानगर : सुनिताले १२१५७ मत पाउँदा रामेश्‍वरको ३६१४

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमुख (उप–मेयर) पदमा नेकपा एमालेकी स्वतन्त्र उम्मेदवार सुनिता डंगोलको अग्रता कायम रहेको छ ।

उनले १२१५७ मत पाउँदा उनका प्रतिपस्पर्धी रामेश्‍वर श्रेष्ठ (एकिकृत समाजवादी) ले ३६१४ पाएका छन् । त्यस्तै, बिनिता मगैयाले (राप्रपा) २६२८, कृति कंसाकर (विवेकशील साझा पार्टी) ले ३९६ मत पाएकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com