२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

काठमाडौं महानगर : बालेनको १२८७७ मत, स्थापितको ६८७८, सिर्जनाको ६१०१

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह (बालेन) को अग्रता कायमै रहेको छ ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १२८७७ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ६८७८, नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ६१०१, मदनदास श्रेष्ठ (राप्रपा) ले ८०९, सुमन सायमी (स्वतन्त्र) ले ६६७, समीक्षा बास्कोटा (विवेकशील साझा पार्टी) ले ८८ मत पाएकी छन् ।

उप–मेयरतर्फ सुनिता डंगोलको अग्रता कायम रहेको छ । उनले १२१५७ मत पाउँदा उनका प्रतिपस्पर्धी रामेश्‍वर श्रेष्ठ (एकिकृत समाजवादी) ले ३६१४, बिनिता मगैयाले (राप्रपा) २६२८, कृति कंसाकर (विवेकशील साझा पार्टी) ले ३९६ मत पाएकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com