२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

बर्दियाको राजापुर नगरपालिकामा माओवादी केन्द्र विजयी

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी भएका छन् ।

नौ हजार ८०७ मत प्राप्त गरी थारू विजयी भएका हुन् । नेपाली कांग्रेस दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भएकी छन् । उनको निकटतम नेपाली कांग्रेस यशोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com