२०८१ बैशाख २६ - Wed May, 2024 -

Janasewa News

इजरायली आक्रमणमा दक्षिणी लेबनानमा २ पत्रकार र १ जना नागरिकको मृत्यु

बेरुत- दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मङ्गलबार बिहान दुई जना पत्रकार र एक जना नागरिकको मृत्यु भएको छ ।

स्थानीय टिभी च्यानल अल-मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार सङ्कलनका क्रममा रहेका बेला दुई वटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ ।

नेशनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एक जना नागरिक पनि मारिएको बताएको छ । रासस-सिन्ह्वा

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com