२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

काठमाडौं महानगर : बालेनले कटाए १८ हजार मत, स्थापितको ९३१९ बालेनको जित निश्चित

काठमाडौं महानगर : बालेनले कटाए १८ हजार मत, स्थापितको ९३१९ बालेनको जित निश्चित

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८६९७ मतले अघि रहेका छन् ।

पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १८०१६ मत प्राप्त गर्दा स्थापितले ९३१९ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८३७२ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com