२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

धनुषाको मुखीयापट्टी मुसहरनियामा जसपा विजयी

धनुषाको मुखीयापट्टी मुसहरनियामा जसपा विजयी

जनसेवा न्युज डटकम संवाददाता

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा जनता समाजवादी पार्टी जसपा विजयी भएको छ । जसपाका उम्मेदवार जयकुमार यादव अध्यक्षमा निर्वाचित भएका हुन् ।

यादवले ५ हजार ४१० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामवावु यादवले २ हजार ४५५ मत ल्याए । यस्तै उपाध्यक्षमा जसपा नेपालकै सैदा खातुन निर्वाचित भएकी छन् । उनले ४ हजार ४१४ मत ल्याएर निर्वाचित भइन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी अनिता कुमारीले ३ हजार १५२ मत ल्याइन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com