२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि

जनसेवा न्युज डटकम संवाददाता

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ स्५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको हो ।

भरतपुरमा आजसम्म ३४१८१ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२७२९ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन्।

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com