२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बालेन शाहले कटाए २० हजार भोट, स्थापितको १०,६३८ भोट

बालेन शाहले कटाए २० हजार भोट, स्थापितको १०,६३८ भोट

काठमाडौं । काठमाडौं महानगरका मेयरका उम्मेदवार बालेन शाहले २० हजार मत कटाएका छन् । पछिल्लो मत परिणाम अनुसार उनले ५२ हजार ५१० मत गणना हुँदा २० हजार २६ मत पाएका हुन् ।

त्यस्तै उनका निकटतमम प्रतिद्वन्द्वस् नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १० हजार ६३८ मत पुर्याएका छन् ।

तयस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत गरेकी छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com