२०८१ बैशाख २९ - Sat May, 2024 -

Janasewa News

स्थानीय तह निर्वाचनबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

स्थानीय तह निर्वाचनबाट कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित

जनसेवा न्युज डटकम संवाददाता

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाबाट कुल कुल २९ हजार ३०३ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।

उनकाअनुसार हालसम्म ५७० स्थानीय तहको नतिजा प्रकाशित भएको छ । जसमा प्रमुख १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, वडाध्यक्ष ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनबाट ३५२२१ जना जनप्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। उनका अनुसार करिब ८० प्रतिशतको हाराहारीमा नतिजा आइसकेको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com