२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

देशभक्त जनगणतान्त्रिक मोर्चाले मूल्यवृद्धि तत्काल फिर्ता लिन गरे सरकारको ध्यानाकर्षण 

देशभक्त जनगणतान्त्रिक मोर्चाले मूल्यवृद्धि तत्काल फिर्ता लिन गरे सरकारको ध्यानाकर्षण

काठमाडौं। इन्धनको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकार संग देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले माग गरेको छ

मोर्चाका अध्यक्ष सि.पी गजुरेल ज्युले एक बिज्ञप्ति जारी गर्दै मूल्य वृद्धि फिर्ताको माग गनु भएको छ । पटक –पटक नेपाल आयल निगम मार्फत नेपाल सरकारले गरेको इन्धनको मूल्यवृद्धि बिरुद्धका कारण आवश्यकिय बस्तुहरुमा भएको महंगीले नेपाली जनजीवन अस्तव्यस्त भइरहेकोले यस्तो समयमा जनतालाई राहत दिनु पर्नेमा सरकारले एकै पटक पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर १० रुपियाँ मूल्य वृद्धि गरेर महंगी कयौ गुणा बढाउने काम गर्दै जनतालाई आहत तुलाएको बिज्ञप्तिमा भनिएको छ ।

यो सब कारणले देश संकट तिर धकेलिएकोले यसको दुष्परिणाम आउन नदिन पेट्रोलियम प्रदार्थको मूल्य घटाउन र महंगी नियन्त्रण गर्न बिज्ञप्तिमा माग गरिएको छ ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com