२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

विदुर ९ को वडाध्यक्षमा माओवादी केन्द्रका हरिराम भण्डारी विजयी

विदुर ९ को वडाध्यक्षमा माओवादी केन्द्रका हरिराम भण्डारी विजयी

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा गठबन्धन दलका साझा उम्मेद्धवार माओवादी केन्द्रका हरिराम भण्डारी विजयी भएका छन् ।

विजयी भएका भण्डारीले ११३८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका शनि चित्रकारले १०५० मत प्राप्त गरे ।

यस्तै महिला सदस्यमा सिता बोगटी (१०५०) र दलित महिला धनमाया सुनार (१०२५) र राजेन्द्र श्रेष्ठ (९६२) विजयी भएका छन् । उनीहरु सबै एमालेका हुन् ।

यस्तै खुल्ला सदस्यमा कांग्रेसका राजकुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९ सय ९१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com