२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

धुलिखेल नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी

धुलिखेल नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी

जनसेवा न्युज डटकम संवाददाता

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जु श्रेष्ठ र उपमेयरमा काँग्रेसका निराजन जंगम विजयी भएका छन् । शुक्रबार सार्वजनिक मत परिणमअनुसार व्याञ्जुले स्वतन्त्र उम्मेदवार विदुर बस्नेतलाई ९४० मत अन्तरले पराजित गरेका हुन् ।
व्याञ्जुले ८ हजार ३ सय ५१ मत ल्याउँदा बस्नेतले ७ हजार ४ सय ११ मत ल्याए । गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका दया सागर श्रेष्ठले १ हजार ८१९ मत मात्रै प्राप्त गरे ।
उपमेयरमा कांग्रेसका जंगमले ७ हजार ९ सय ३८ मत ल्याउँदा एमालेकी लालतारा अधिकारीले ७ हजार ७ सय ९१ मत प्राप्त गरिन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com