२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित

गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरासँग चुनाव लडेर पराजित भएका हुन्।

०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका थिए। गाउँपालिकाको उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसले जितेको थियो। ०७९ साल वैशाख ३० गते सम्पन्न निर्वाचनमा अशोक थापाका छोरा सरोजकुमार थापासंग पनि कृष्ण भुसाल पराजित भएका छन्। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com