२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

साउथ एसिया फाउण्डेशन नेपालको बोर्ड सदस्यमा दूर्गा अधिकारी मनोनित

 

काठमाडौं । रेडियो सफलता १०३।४ मेगाहर्ज पोखराकी अध्यक्ष एवं प्रबन्ध निर्देशक दूर्गा अधिकारी साउथ एसिया फाउण्डेशन नेपालको बोर्ड सदस्यमा मनोनित भएकी छन् ।

शुक्रबार बसेको साउथ एसिया फाउण्डेसन नेपालको बैठकले उनलाई मनोनित गरेको हो । संस्थाका अध्यक्ष डा। शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई मनोनित गरेको फाउण्डेसनका महासचिव राहुल बरुवाले जानकारी दिएका छन् ।

विगत लामो समयदेखि साउथ एसिया फाउण्डेसनले नेपालका विभिन्न ग्रामीण एवं सहरी क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ ।

यस फाउण्डेसनमा हालै मनोनित भएकी अधिकारी सञ्चार क्षेत्रसँगसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com