२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कञ्चनपुर पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर पुनर्वास ८ मा स्वतन्त्र उम्मेदवार निर्वाचित

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका-८ मा सबै पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका छन् ।

वडाध्यक्ष र वडा सदस्य पदमा स्वतन्त्रका उम्मेदवार निर्वाचित भएका हुन् । वडाध्यक्षमा श्रवण राना ८१८ मतसहित विजयी भए ।

महिला सदस्यामा देवी कार्की ६३२, दलित महिला सदस्यमा लक्ष्मी सुनार ६७१, सदस्यमा दिपेश मल्ल ६६४ र दुलेराम राना ६१३ मत ल्याएर निर्वाचित भएका छन् । उनीहरुले गुलाबको फूल चुनाव चिह्न लिएर चुनाव भाग लिएका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com