२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

मेयरमा पदभार गर्नसाथ दिपेशको एक्सन : राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन

मेयरमा पदभार गर्नसाथ दिपेशको एक्सन : राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन

बाँके स् बर्दियाको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित हुनसाथ दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्।

यसअघि प्रदेश सांसदसमेत रहेका थारु राजापुर नगरपालिका मेयरमा निर्वाचित भएपछि खरो रुपमा उत्रिएका हुन्। माओवादीबाट निर्वाचित थारुले मंगलवार पदभार ग्रहण गर्नसाथ एक सूचना जारी गर्दै कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा आवद्ध हुँदा पठनपाठन अवरुद्ध हुने उल्लेख गर्दै यस्ता आचरण विरोधी काम तत्काल रोक्न निर्देशन दिएका हुन्। यसबारे सात दिनभित्र जानकारी दिनसमेत उनले निर्देशन दिएका छन्।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com