२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

काठमाडौं महानगरपालिका–१५ को वडाध्यक्षमा नेकपा (एस) का डंगोल विजयी

काठमाडौं महानगरपालिका–१५ को वडाध्यक्षमा नेकपा (एस) का डंगोल विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ को वडाध्यक्षमा नेकपा (एस) का इश्वरमान डंगोल विजयी भएका छन् ।

विहीबार मध्यान्ह सम्पन्न मतगणनामा डंगोल ३,४७६ मतका साथ दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । यसअघि २०७४ सालमा पनि डंगोल वडाध्यक्षमा अध्यक्षमा निर्वाचित भएका थिए ।

डंगोलका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले १,५७२ मत पाएका छन् । यसका साथै चार वडासदस्यमा पनि नेकपा ९एस० का उम्मेदवारनै विजयी भएका छन् । वडा सदस्यहरुमा विजु श्रेष्ठ, अवसरा केसी, मैयालक्ष्मी महर्जन र रीता मिजार विजयी भएका हुन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com