२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

नागार्जुन नगरपालिका वडा ५ को अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार महेश रिमाल विजयी

नागार्जुन नगरपालिका वडा ५ को अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार महेश रिमाल विजयी

काठमाडौँ । नागार्जुन नगरपालिका वडा नम्बर ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्यनल नै विजय भएको छ । वडा अध्यक्षमा वडाका सालिन व्यात्ति महेश रिमाल अत्याधिक बहुमत को साथ विजयी हुनुभएको छ । उहाँले एक हजार चारसय मत ल्याए भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिव प्रसाद खनालले पाँच सय तिन मत प्राप्त गरे । भने त्यस्तै नेकपा एमाले का उम्मेदवार शुक्र बहादुर लामाले दुई सय मत प्राप्त गरि पराजित भए ।
रिमालले निकटतम प्रतिद्वन्दी उम्मेदवार लाई ८९६ मतको अन्तरले पराजित गरेका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com