२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

निजगढ विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रर्दशन

निजगढ विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध निजगढबासीको माइतीघरमा प्रर्दशन

काठमाडौं । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्च अदालतको फैसलाविरुद्ध निजगढ विकास पक्षधर निजगढ बासीले प्रर्दशन गरेका छन् ।

उनीहरुले शनिबार बिहान माइतीघरमा बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउने सर्वोच्चको फैसलाविरुद्ध विरोध प्रर्दशन गरेका हुन् ।

निजगढ विकास पक्षधरहरुले कार्यपालिकको कामप्रति हस्तक्षेप बन्द गर वातावरणमात्र होइन विकास पनि अधिकार सबैकुरामा चुप लागि बस्नु हुन्न है सरकार, खर्च हाम्रो भइसक्यो फिर्ता, कसरी आउँछ ? भविष्यमा उड्ने जहाज कहाँ बस्न पाउँछ लगायतका ब्यानर बोकेर नारा लगाएका थिए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com