२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

बजेटमा खानेपानी : दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइने

बजेटमा खानेपानी : दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा खानपानीतर्फ एक घर एक धारा अभियान साकार पार्न प्रदेश र स्थानीय तहको सहकार्यमा खानेपानी आयोजना सञ्चालन गर्ने भएको छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै खानेपानीतर्फ दलितहरुको उच्च घनत्व रहेको बस्तीमा विशेष प्राथमिकता दिइ सञ्चालन गरिने उनले बताए ।

यस्तै, मेलम्चीबाट काठमाडौंमा खानेपानी वितरण सुरु भइसकेको बताउँदै यांग्री र लार्केबाट मेलम्ची खानेपानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने पनि उनले बताए ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com