२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/०८० देखि अनलाइन मिडियाहरूले पनि लोककल्याणकरी विज्ञापन पाउने भएका छन् ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन मिडियाले विज्ञापन दिने जानकारी दिएका हुन् ।

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com